चितवनमा काेराेना संक्रमित पुरूषकाे मृत्यु

चितवन । चितवनमा उपचाररत एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत रत्ननगर नगरपालिका-१२ का ४१ वर्षीय कोरोना संक्रमित पुरूषकाे बुधबार मृत्यु भएको हाे ।

मेडिकल कलेजका अनुसार ती पुरूषको उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

असाेज २३ गते काेराेना संक्रमण पुष्टि भएका उनमा निमाेनिया लगायतका समस्या थियाे ।

Facebook Comments