काठमाडाैं । राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय र संविधान सभा सदस्य वीपी यादवसहित केही अभियन्ताहरूलाई प्रक्राउ गरिएको छ।
उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग्दै संसद भवन बानेश्वर अगाडी प्रदर्शन गर्दागर्दै प्रक्राउ गरिएको हो ।
प्रदर्शनमा साहभागीहरूले गाैहत्या बन्द गर, प्रधानमन्त्री राजीनामा दे, संविधानकाे रक्षा गर, गाैवशंलाई हत्या गर्नेहरूमाथि कारवाही गर लगायतका नारा लगाएका थिए ।
अभियानले प्रधानमन्त्री प्रचण्ड गाै हत्याका मतियार रहेकाे आराेप लगाएको छ ।
Facebook Comments