काठमाडौं । बारागाढी गाउँपालिकाले एक वर्षमा २० लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा गाउँपालिकाले २० लाख ६९ हजार ७ सय ७७ रूपैयाँ ५४ पैसा राजस्व संकलन गरेको हो ।
गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले विभिन्न शीर्षककाे कर वापत उक्त राजस्व संकलन भएकाे बताउनु भयाे ।














Facebook Comments