काठमाडौँ उपत्यकामा आज रातिदेखि लागू हुँदैछ १८ बुँदे आदेश (सूचनासहित)

काठमाडौँ । कोभिड संक्रमणको दर बढ्न थालेपछि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । आज मंगलबार काठमाडौँ, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कडाइ गर्ने निर्णय गर्दै आज रातिदेखि लागू हुने गरी १८ बुँदे आदेश जारी गरेको छ ।


Facebook Comments