आज ‘केयरगिभर’का लागि इजरायल जानेको भाषा परीक्षा, कुन–कुन हुन् १६ परीक्षा केन्द्र ?

काठमाडौं । आज इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेहरुका लागि भाषा परीक्षा हुँदैछ । सोमबार परीक्षाको पहिलो चरणअन्तर्गत अंग्रेजी भाषा परीक्षा हुने भएको हो ।

वैदेशिक रोजगार विभागले परीक्षाका लागि काठमाडौंमा विभिन्न १६ परीक्षा केन्द्र तोकेको जानकारी दिएको छ । भाषा परीक्षा दिउँसो १ बजेबाट तोकिएको परीक्षा केन्द्रमा हुनेछ । परीक्षा समयावधि १ घण्टाको हुनेछ।

विभागका अनुसार परीक्षामा सात हजार ९ जना परीक्षार्थी सहभागी हुनेछन्।

कुन–कुन हुन् परीक्षा केन्द्र ?

Facebook Comments