ब्रा देखाउँदै एयरपोर्ट पुग्ने अभिनेत्रीले फेरि दिइन् बिकिनी पोज (तस्बिरहरु)

काठमाडौं । बिग बोस ओटिटीको पहिलो हप्तामै आउट भएकी उर्फी जावेद केही दिनअघि ब्रा देखाउँदै एयरपोर्ट पुगेर चर्चा बटुलेकी थिइन् ।

वास्तविक जीवनमा निकै बोल्ड उर्फी आफ्ना कपडाका कारण कैयौं पटक ट्रोल पनि भएकी छिन् । तर, उनले सामाजिक संजालमा भने आफ्नो फोटोका कारण चर्चा बटुल्न छोडेकी छैनन् । बिग बोस ओटीटीबाट बाहिरिएसँगै उर्फीका फोटोहरु सामाजिक संजालमा लगातार भाइरल भइरहेका छन् ।

उर्फीले हालै इन्स्टाग्राममा आफ्ना केही बिकिनी पोजका फोटोहरु शेयर गरेकी छिन् । फोटोमा बिकिनी लगाएकी उर्फी समुद्र किनारमा रमाइलो गरिरहेकी देखिन्छिन् ।

फोटोमा उर्फीको ट्याटु पनि प्रस्ट देखिन्छ । न्युड मेकअप र खुला कपालमा उर्फी सुन्दर देखिएकी छिन् । बिग बोसबाट बाहिरिएपछि उर्फी लगातार आफ्नो बयानका कारण पनि भर्भामा छिन् । बिग बोसबाट बाहिरिएसँगै उनले दिव्या अग्रवाल र जीशान खानको निकै आलोचना गरेकी थिइन् ।

Facebook Comments