काठमाडौं । दुई नेपाली र ८७ जना भारतीयको अफगानिस्तानबाट उद्धार गरिएको छ ।
भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुराको जानकारी दिएका छन् ।
उनका अनुसार ताजिकिस्तानबाट उनीहरुलाई उद्धार गरी नयाँ दिल्लीसम्म ल्याइएको बताए ।
Facebook Comments