प्रधानमन्त्रीसँगको भेटघाटपछि डा. केसीले गरे यस्तो घोषणा

काठमाडौं । डा. गोविन्द केसी पर्सिदेखि सुरु गर्ने भनिएको आमरण अनशन स्थगित गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भेट भएपछि केसी तत्काल अनशन नबस्न सहमत भएका हुन् ।

उनले पर्सिदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए ।

Facebook Comments