बागलुङ । हार्डवयर पसलमा आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएको छ ।
आज बिहान बागलुङ जिल्लाको बागलुङ बजारमा हार्डवयर पसलमा आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएको हो ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको जनाइउको छ । आगलागीबाट के कति क्षतिको विवरण आउन बाँकी छ।
आगलागीकोे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Facebook Comments