नेपालमा गरिएको रकेट परीक्षण किन सफल भएन?(भिडिओ)

काठमाडौं । नेपालका इन्जिनियरिङ विद्यार्थीहरूले धनुषाको भिमानमा शनिवार ‘आरम्भ’ र ‘गरुड’ नाम दिइएका दुईवटा रकेटको परीक्षण गरेका छन्।

नेपाली सेनासँगको सहकार्यमा गरिएको रकेट परीक्षण नेपालमै पहिलो पटक भएको उनीहरूले बताएका छन्।

तर ती रकेट परीक्षण पूर्ण रूपमा सफल भने हुन नसकेको र आगामी महिना पुनः परीक्षण गरिने उनीहरूले बताएका छन्।

‘गरुड’ रकेट अमेरिकामा हुने विश्वविद्यालयस्तरीय प्रतिस्पर्धामा सहभागी हुन तयार गरिएको हो।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

https://www.facebook.com/Nepalimedianewscom/videos/193270628920368

Facebook Comments