काठमाडाैँ । नेकपा माओवादी केन्द्रबाट संदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
आज बसेको माओवादी संसदीय दलको बैठकले दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको हो ।
राष्ट्रिय सभा संसदीय दलको दलमा दिनानाथ शर्मा चयन भएका छन् ।













Facebook Comments