माेरङ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका ४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
मुखियाले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए ।
आरोपित विरुद्द जर्वजस्ती करणी उद्योग महलमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments