काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ ।
बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनका आधारमा बढुवा गरिएकाे हाे।
बिहीबार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जनाको बढुवा सूची प्रकाशित गरेको हो।
Facebook Comments