मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीको आह्वानमा बैठक केहीबेर अघिमात्रै सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।